भो भो अब लाउनु छैन पहिल्यै मायाँ लाईसकेँ
अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ
तिमी कर नगर हेर मलाई आफ्नो बनाउन
चोट मलाई पाउनु छैन पहिल्यै धेरै पाइसकेँ
अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ
मलाई कहिल्यै नबोलाउ तिमी त्यो ठाउँमा भेट्नलाई
त्यहाँ मलाई धाउनु छैन पहिल्यै धेरै धाइसकेँ
अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ
तिमीले जे भनेपनी मायाँ के हो थाहा भयो
तिम्लाई दिल मा सजाउनु छैन पहिल्यै अरुलाई सजाइसकेँ
अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ
एती मायाँ गर्दा पनि निस्थुरिले छाड्दा लाग्छ
कसैको गीत गाउनु छैन पहिल्यै धेरै गाइसकेँ

Comments
Post a Comment