Skip to main content

तिमीसँग मायाँ बस्यो


सधै भरि मेरै साथ, थियौ र पो माया बस्यो
मेरै लागि अलिकति, पियौ र पो माया बस्यो
दुख पिडा अङगालेर ,हिडिराथे तर तिम्ले
सधै भरी मेरो साथ, दियौ र पो माया बस्यो
मेरै लागि अलिकति पियौ र पो माया बस्यो
चित्त नबु_झेर, सधै मेरो मन फाटेपनी
माया देखाइ फाटेको मन ,सियौ र पो माया बस्यो
मेरै लागि अलिकति, पियौ र पो माया बस्यो
येति धेरै सहयोग गर्ने, तिम्लाइ मैले दियेको त्यो
गुलाफ को फुल हासिहासी ,लियौ र पो माया बस्यो
मेरै लागि अलिकति ,पियौ र पो माया बस्यो
बाध्यतामा तिमिबाट ,टाडियेर म गयेनी
आजसम्म मेरै लागि ,जियौ र पो माया बस्यो
मेरै लागि अलिकति ,पियौ र पो माया बस्यो
सधै भरि मेरै साथ, थियौ र पो माया बस्यो

Comments

Popular posts from this blog

तिम्रै यादमा गजल लेख्छु

तिम्ले मलाई छाडिहाल्योउ, कसरी दिन बिताउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् आँखबाट आँशु झार्दा, यो मनमा पिर पर्दा पिडा सबै भुल्नलाई कुन चै बिष खाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् हाम्रो साथ छुटिदिँदा, मुटु मेरो फुटिदिँदा फुटेको यो मुटु जोड्न्, कस्कोमा जाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् मायाँ अन्तै सारिहाल्योउ, मलाई एक्लो पारिहाल्योउ एक्लोपना हटाउन, कोसङ्ग मायाँ लाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् चोखो मायाँ गर्छु भन्थ्योउ, तिम्रै लागी म र्छु भन्थ्योउ त्यो तिम्रो बाचा सम्झि, मनलाई कती रुवाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् सपनिमा तिम्लाई देख्छु, तिम्रै निम्ती गजल लेख्छु बाँचनै गाह्रो भो समझनाले, कसरी त्यस्लाई हटाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब
भाको जती सबै मायाँ, मारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे सँगइ हाँस्छु, सँगइ रुन्छु सँगइ जिउँछु सँगइ मर छु एस्ता बाचा कसम अन्तै, सारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिमी गयोउ एक्लो भाछु, खुशी छैन दुख पाछु तर त्यहाँ एताउता, चारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिम्रै लागी कबिता लेख्थेँ, तिम्रै यादमा सपना देख्थेँ सपनाहरु सबै आज्, लतारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे कस्ले बढी खुशी दिने, कस्ले बढी मायाँ दिने एस्ता सबै बाजिहरु, हारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे
अपरिचित मप्रती उनको, चासो देख्दा द ङ्ग परेँ सबैको मन लोभ्याउने त्यो , हासो देख्दा द ङ्ग परेँ पहिलो भेटमै एस्तो होल, मैले सोच्या थिन तर कोही मार्फत पठाको त्यो, नासो देख्दा द ङ्ग परेँ सबैको मन लोभ्याउने त्यो , हासो देख्दा द ङ्ग परेँ चिनजान भाकै छैन , माया कसरी लगाउँ ? भन्दा म र्छु भ नि तयार हुने, पाँसो देख्दा द ङ्ग परेँ सबैको मन लोभ्याउने त्यो , हासो देख्दा द ङ्ग परेँ अपरिचित मप्रती उनको, चासो देख्दा द ङ्ग परेँ